भदौ ९, काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक पदमा अर्जुनप्रसाद निरौलालाई नियुक्त गरेको छ ।
कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समिति बैठकले रिक्त रहेको सर्वसाधारण समूहको सञ्चालक पदमा निरौलालाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिइएकाे छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।