भदौ १९, काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले स्वतन्त्र सञ्चालकमा सुशीला श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको नेप्सेमार्फत जानकारी दिएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।