एनएमबि बैंकको ऋणपत्र सूचीकृत

Share News

भदौ २१, काठमाडौं । एनएमबि बैंकको ऋणपत्र मंगलवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको २७ लाख २७ हजार ४३७ कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।  कम्पनीको एनएमबि उर्जा ऋणपत्र ४ % - २०९३/ ९४ नामक ऋणपत्र सूचीकृत भएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।