भदौ २४, काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ९ दशमलव ५ प्रतिशत बोनस शेयरधनीहरुको हितग्राही (डिम्याट) खातामा जम्मा गरिदिएको छ । कम्पनीको असार २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित उक्त बोनस शेयर कम्पनीले धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात हितग्राही खातामा जम्मा गरिदिएको हो ।
साथै हालसम्म शेयर अभौतिकीकरण नगराएकाहरूलाई अभौतिकीकरण गराउन समेत कम्पनीले जानकारी दिएको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।