नेरुडे लघुवित्तको शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग

Share News

भदौ २६, काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको भदौ २४ गतेको निर्णय अनुसार साउन १ गतेदेखि लागू हुने गरी  एक वर्षका लागि शेयर रजिष्ट्रारमा नियुक्त गरेको नेप्सेमार्फत जानकारी दिएको छ । अब कम्पनीको सम्पूर्ण धितोपत्रसम्बन्धी कार्यहरू आरविवि मर्चेन्ट बैंकिङ्गबाट हुनेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।