काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालक प्रा.डा. वेदराज अचार्यको चार वर्षे पदावधि सकिएको छ । स्वतन्त्र सञ्चालक अचार्यको पदावधि असोज २४ गतेदेखि सकिएको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।