हिमालयन पावर पार्टनरका सञ्चालक ढकालले दिए राजीनामा

Share News

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक चन्द्र प्रसाद ढकालले पदबाट राजीनामा दिएका छन् ।

गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।