काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेको नायव कार्यकारी प्रमुख पदमा बिरु राम जैशीलाई नियुक्त गरेको छ । असोज २३ गतेबाट लागू हुने गरी जैशीलाई नायव कार्यकारी प्रमुखको पदमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।