काठमाडौं । इमर्जिङ्ग नेपालले कम्पनी सचिवमा निमित्त प्रमुख कार्यकारी अधिकृत रमेश बेलबासेलाई नियुक्त गरेको छ ।
गत असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले बेलबासेलाई कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।