ग्रीन डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा बुढाथोकी नियुक्त

Share News

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले कम्पनी सचिवमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीलाई नियुक्त गरेको छ ।

कम्पनीको कात्तिक ६ गते बसेको सञ्चालक समिति बैठकले भाेलिदेखि लागू हुने गरी बुढाथोकीलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।