हाइड्रोइलेक्ट्रिसिटीको हकप्रद शेयर सूचीकृत

Share News

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको हकप्रद शेयर बिहीवार नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले लिलामीमा विक्री गरेको १० लाख ७ हजार १७० कित्ता संस्थापक शेयर सूचीकृत गराएको हो । यो शेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।