इष्टर्न हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल 

Share News

काठमाडौं । इष्टर्न  हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

अब कम्पनीको धितोपत्रसम्बन्धी सम्पूर्ण अभिलेख राख्ने, दाखिल खारेज, नामसारीलगायत कार्यहरू एनएमबि क्यापिटलबाट हुनेछन् । कम्पनीको शेयर सूचीकरण प्रक्रियामा रहेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।