काठमाडौं । कुमारी बैंकको ३० लाख कित्ता डिबेञ्चर सोमवार नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीले १० वर्ष अवधि भएको ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ नामक ऋणपत्र सूचीकृत गराएको हो । अब यो डिबेञ्चर मंगलवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको स्टक सिम्बोल केबिएल ८९ रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।