काठमाडौं । काठमाडौं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवारले शुरुवाती अग्रता लिएका छन् ।
सो पार्टीका उमेदवार गणेश पराजुलीले अहिलेसम्म १७७ मत प्राप्त गरेका छन् भने एमालेका श्याम घिमिरेले ९३ र माओवादी केन्द्रकी उमेदवार मानुषी यमीले ७५ मत प्राप्त गरेकी छन् ।
यश अघि मतगणना शुरु भएका पोखरा लगायतका ठाउँमा पनि घण्टी उम्मेदवारले अग्रता लिएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।