सप्तरी । सप्तरी–२ मा मतगणना शुरु भएको छ । उक्त निर्वाचन क्षेत्रमाजनमत पार्टीका सीके राउतले शुरुवाती अग्रता लिएका छन् ।
१०० मत गणना हुँदा राउतले ५१ मत पाएका छन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मदेवार बनेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले २३ मत ल्याएका छन् । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द यादवले २१ मतसहित तेस्रो स्थानमा छन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।