राप्रपा छोडेर एमालेबाट चुनाव लडेका कमल थापा शुरुवातमै पछि परे, कांग्रेसकी डिनालाई दोब्बर अग्रता

Share News

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि एमालेबाट उम्मेदवार बनेका कमल थापा नेपाली कांग्रेसका उम्मेदवारसँग निकै पछि परेका छन् ।

शुरुवाती मतगणनामा  थापाले ६३८ मत ल्याउँदा कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ११९२ मत ल्याएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापाले पार्टी परित्याग गरी राप्रपा नेपाल बिउँताएका थिए । प्रतिनिधिसभा निर्वाचनमा थापा एमालेको चुनाव चिन्हबाट चुनाव लडेका थिए ।

मकवानपुर १ मा राप्रपाका दिपक बहादुर सिंह ६५ मत सहित तेस्रो स्थानमा छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।