गोरखा -२ मा प्रचण्डले १३० मत ल्याउँदा एमालेका मियालाई १३ मत मात्रै ! दोस्रो नम्बरमा घण्टी

Share News

गोरखा २ मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी अग्रता लिएका छन् ।

शुरुवाती मतपरिणाम अनुसार प्रचण्डले १३० मत ल्याउँदा उनलाई कडा टक्कर दिने अनुमान गरिएका एमालेका अब्दुस मियाले १३ मत मात्रै प्राप्त गरेका छन् ।

त्याहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी २८ मत सहित  दोस्रो स्थानमा छन्।

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।