गुल्मी -२ मा रामकुमारी झाँक्री विरुद्ध गोकर्ण बिष्टले बनाए फराकिलो अग्रता

Share News

काठमाडौं ।  गुल्मी -२ मा एमालेका उमेद्वार गोकर्ण विष्टले १ हजार ६७७ मत सहित अग्रता कायम गरेका छन् । गठबन्धको तर्फबाट उमेद्वार बनेकी रामकुमारी झाँक्री ३६१ मतले पछाडि परेकी छन् । झाँक्रीले हालसम्मको मत परिणाम अनुसार १ हजार ३१६ मत सहित विष्टलाई पछ्याइरहेकी छन् । 

लामो समय एउटै विद्यार्थी संगठन र एउटै पार्टीमा रहेर सहकार्य गरेका यी दुई नेता पहिलोपटक एक अर्काको प्रतिस्पर्धमा उत्रेका हुन् । विष्ट यस अघि यहि क्षेत्रबाट निर्वाचित सासंद हुन भने झाँक्रिको यो पहिलो प्रतिस्पर्धा हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।