चितवन १ मा घण्टीलाई पहिलोपटक अग्रता, कांग्रेस पच्छ्याउँदै

Share News

काठमाडौं । चितवन -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पहिलोपटक अग्रता लिएका छन् । 

यस अघि कांग्रेस उम्मेदवार विश्वनाथ पौडेलले अग्रता लिएको यो क्षेत्रमा रास्वपाका उम्मेदवार हरि ढकालले पहिलोपटक अग्रता लिएका छन् ।

ढकालले १८४९ मत पाउँदा पौडेलले १८१० मत पाएका छन् । तेस्रो नम्बरमा एमालेका सुरेन्द्र पाण्डेले १३६६ मत पाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।