काठमाडौं -४ मा गगन थापाले बढाए मतान्तर : एमालेका भट्टराई भन्दा १५ सय बढी मतले अगाडि

Share News

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन् । थापाले ६ हजार ९७५ मत ल्याउँदा एमालेका राजन भटराईले ५ हजार ४२७ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले ४८७ मत ल्याएका छन् ।

एमालेका भट्टराई भन्दा थापाले पाएको मत १ हजार ५४८ ले बढी हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।