काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्तरमा ७ राजनीतिक दललाई पछि पारेर अग्रता लिएको छ । समानुपातिक तर्फको जारी मतगणनामा एमालेले ३६ हजार ५ सय मत ल्याएर अग्रता लिंदा नेपाली कांग्रेस ३२ हजार ३ सय मतसहित पच्छ्याइरहेको छ । तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ३ सय बढी मत प्राप्त गरेको छ ।
माओवादीले ११ हजार ६ सय , राप्रपाले ७ हजार, जसपाले २ हजार ८ सय, जनमत पार्टीले २ हजार ६ सय, नेमकिपाले २ हजार ३ सय, एकिकृत समाजवादीले १ हजार ६ सय र लोसपाले १ हजार ५ सय मत प्राप्त गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।