धादिङ -१ : राजेन्द्र पाण्डमाथि एमालेका त्रिपाठी हाबी, कमेडियन हिमेश पन्त तेस्रो स्थानमा

Share News

काठमाडौं । धादिङ को निर्वाचन क्षेत्र नं.  १ मा पनि रोचक प्रतिस्पर्धा देखिएको छ ।  सहजै निर्वाचन जित्ने दावी गर्दै उमेद्वारि दिएका नेकपा एकिकृतका राजेन्द्र प्रसाद पाण्डेलाई एमालेका भुमि प्रसाद त्रिपाठीले २० मतले लिड गरिरहेका छन् । भने, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारि दिएका चर्चित कमेडियन हिमेश पन्तले  पाण्डेलाई पछ्याइरहेका छन् ।

त्रिपाठीले ३ हजार ८९८ मत प्राप्त गर्दा पाण्डेले ३ हजार ८७८ मत ल्याएका छन् भने उनलाई पछ्याइरहेका पन्तले १ हजार १३३ मत सहित तेस्रो स्थानमा रहेका छन् । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।