काठमाडौं । काठमाडौं–८ (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।
मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले भने ३ हजार ८११ मत ल्याए ।
नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत पाए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।