रूपन्देही । रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराले अग्रता लिएका छन् ।
मंगलबार बिहानसम्मको मतगणना अनुसार बोहराले ४ हजार १७० मतसहित अग्रता लिएका छन् । यसअघि साे क्षेत्रमा अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणकाे मत ३ हजार ९१९ छ ।
बाेहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीकाे समर्थन रहँदा गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।