चितवन–३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता, पछ्याउँदै घन्टीका उम्मदेवार

Share News

काठमाडौं । चितवन–३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । मंगलबार अपराह्नसम्मको मतपरिणाम अनुसार पाण्डेले ४ हजार १८८ मत ल्याएका छन् ।

उनलाई पछ्याउँदै छिन् राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल । उनले ३ हजार ६५६ मत ल्याएकी छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।