कास्की–२ मा स्वतन्त्र पार्टीका उम्मेदवार अघिअघि, एमालेकी विद्या भट्टराई पछिपछि

Share News

काठमाडौं । कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका माधव प्रसाद कँडेलले अग्रता कायमै गरेका छन् । मंगलवार पपराह्नकाे मतगणना अनुसार उनले ३ हजार ५४९ मत पाएका छन् । 

उनलाई पछ्याइरहेकी छन्, नेकपा एमालेकी विद्या भट्टराईले । उनले ३ हजार ३९९ मत ल्याएकी छन् । सो क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरालले २ हजार ३८८ मत ल्याएका छन् । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।