काठमाण्डौ । डडेलधुरा-१ मा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३ हजारभन्दा बढी मतले अगाडि छन् ।
देउवाले ६ हजार ८८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६६६ मतसहित पछ्याइरहेका छन् । दुवैकाे मतकाे मतान्तर ३ हजार २१४ छ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।