काठमाडौं । काठमाडौं–३ (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् ।
मंगलबार सम्पन्न मतगणनामा ठकुरीले १० हजार ६१७ मत पाउँदा उनका निकतटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।