बागलुङ–१ (२) मा कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी निर्वाचित 

Share News

काठमाडौं । बागलुङं–१ (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

मंगलबार अबेर राति सम्पन्‍न मतगणनामा सुवेदीले १४ हजार ६१० मत ल्याएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज पौडेलले ७ हजार ५२३ मत ल्याएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।