प्युठान -१ मा सुर्य थापाले मतान्तर बढाए, पछि परिन गठबन्धनकी दुर्गा पौडेल

Share News

प्युठान -१ मा एमालेका उम्मेदवार  सुर्य थापाले  मतान्तर बढाएका छन् । थापाले २२ हजार ९६३  मत ल्याउँदा ५ दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले २० हजार २ मत सहित पछाडि परेकी हुन ।

राष्ट्रिय जनमोर्चाको पकड क्षेत्र मानिएको यस क्षेत्रमा गठबन्धन सहित चुनावमा जाँदा पौडेलको सहज जितको अनुमान विपरित थापाले अग्रता लिएका हुन ।
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।