सामानुपातिक तर्फ काँग्रेसले पनि कटायो २ लाख मत, ३ दलले मात्रै कटाए लाखको आँकडा

Share News

काठमाडौं । सामानुपातिकतर्फको प्रारम्भिक मत परिणाम अनुसार नेपाली काँग्रेसले २ लाख मत कटाएको छ । काँग्रेसले २ लाख ७ हजार २४५  मत ल्याउँदै नेकपा एमालेलाई पच्छ्याइरहेको छ । 

समानुपातिक तर्फ एमालेले सर्वाधिक मत २ लाख २९ हजार ७६२ मत ल्याउँदा नेपाली काँग्रेस दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १ लाख ७ हजार मत पाएको छ ।

त्यस्तै, नेकपा माओवादीले ९५ हजार १६२ मत ल्याउँदा राप्रपाले ५४ हजार ५४९ मत ल्याएको छ भने एकीकृत समाजवादीले १२ हजार ३५१ मत पाएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।