काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता विजयी शूरट्ठवात गरेको छ ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका मनोजजंग थापालाई पछि पार्दै माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका हुन । दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी थापाले २१ हजार ६८७ मत ल्याएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।