प्रतिनिधिसभामा माओवादीको सिट संख्या २ पुग्यो, रूकुम पूर्व–१ बाट घर्ती विजयी

Share News

काठमाडौं । रूकुम पूर्व–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका पूर्वबहादुर घर्ती निर्वाचित भएका छन्। 

बुधवार सम्पन्न मतगणना अनुसार उनी १२ हजार ६६२ मतसहित विजयी भएका हुन् । लुम्बिनी प्रदेशका सभामुखसमेत रहेका उनी प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतान्तरले निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।