काठमाडौं । सिन्धुपाल्चोक–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन् ।
बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम मत परिणाम अनुसार उनले ३० हजार ३७४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सरेश नेपालले २७ हजार १८ मत पाए ।
सापकोटा समामुख अग्निप्रसाद सापकोटाका भाइ हुन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।