रोल्पा–१ बाट माओवादी केन्द्रका उपमहासचिव पुन फराकिलाे मतान्तरले विजयी

Share News

काठमाडौं । रोल्पा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन निर्वाचित भएका छन् ।

बुधबार राति सकिएको मतगणना अनुसार पुनले ४१ हजार ७१४ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बुढामगरले १६ हजार ४८५ मत पाएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।