काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र श्याकुमार घिमिरे निर्वाचित भएका छन् ।
तनहुँ -१ बाट र श्यामकुमार घिमिरे सिन्धुली-१ बाट निर्वाचित भएका छन् ।
पौडेलले एमालेका एक बहादुर राना मगरलाई ५ हजार भन्दा बढी मतान्तरले पराजित गरेका छन् । श्याम कुमार घिमिरेले एमालेकै प्रदिप कुमार कटुवाललाई पराजित गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।