सल्यान -१ बाट एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी, सिट संख्या ६ पुग्यो

Share News

काठमाडौं । सल्यान -१ बाट नेकपा एसका नेता प्रकाश ज्वाला निर्वाचित  भएका छन् । ज्वालाले १६ हजार बढी मतान्तरले स्वतन्त्र उम्मेदवार राजेन्द्र शाहलाई पराजित गरेका हुन् ।

ज्वालाको ३५ हजार ७०० मत छ भने शाहको १९ हजार ७८९ मत छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।