काठमाडौं । दाङ -२ मा एमाले महासिचव शंकर पोखरेल झिनो मतान्तरमा पराजित भएका छन् । उक्त क्षेत्रमा माणवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन् ।
शर्माले २६ हजार ८७७ मत ल्याउादा पोखरेलले २६ हजार ६८० मत ल्याएका छन् । उनीहरूबीच जम्मा १९७ मतको अन्तर छ ।

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।