समानुपातिक मतगणना : कांग्रेस र एमालेले ५/५ लाख मत ल्याउँदा घण्टीको ३ लाख नजिक

Share News

काठमाडौं । समानुपातिकतर्फको मतगणनामा एमाले र कांग्रेस दुवैले ५/५ लाख मत कटाएका छन् ।

एमालेले ५ लाख ४३ हजार मत  ल्याउँदा कांग्रेसले ५ लाख ७ हजार मत ल्याएको छ ।

तेस्रो नम्बरमा रहेको राष्ट्रिय स्वतन्त्र  पार्टीले २  लाख ८० हजार मत कटाएको छ ।

माओवादी केन्द्रको २ लाख ५० हजार मत कटाउँदा राप्रपाले पनि १  लाख ५० हजार मत कटाएको छ ।

अन्य कुनै पनि दलले १ लाख मत ल्याउन सकेका छैनन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।