काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो लगातार ५ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् ।
बिहीवार राती घाना विरुद्ध पेनाल्टीमा गोल गरेसँगै रोनाल्डो विश्वकपको इतिहाँसमा लगातार ५ विश्वकपमा गोल गर्ने खेलाडी बनेका हुन् ।
उनले अहिलेसम्म विश्वकपमा मात्रै ८ गोल गरेका छन् । पोर्चुगलका लागि ११८ गोल गरेका रोनाल्डोले करियरमा ८१९ गोल गरेका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।