काठमाडौं । मुगुबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
उनी नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । विजयी शाहले १४ हजार ७०२ मत पाएका छन् भने उनका निकट्टम प्रतिस्पधी नेकपा(एमाले) का कार्कीले १० हजार ७०८ मत पाएका छन् ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।