काठमाडौं । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का सुवासचन्द्र नेम्वाङ १६ मतले पछि परेका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २८ हजार ४८६ मत ल्याएका छन् भने नेम्वाङले २८ हजार ४७० मत ल्याएका छन् ।
२०७४ को निर्वाचनमा नेम्वाङ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।