काठमाडौं । रूपन्देही क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण पराजित भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रप) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् । उनले ३६ हजार ६४८ मत पाएका छन् भने निकट्टम प्रतिस्पर्धी खाँडले ३४ हजार ६ मत प्राप्त गरेका छन् । बोहोराले २ हजार ६४२ मतान्तरले खाँडलाई पराजित गरेका हुन् ।
*अपरान्ह ३ : १४ बजे पुन :सम्पादन र अद्यावधिक गरिएको ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।