काठमाडौं । पोर्चुगललाई पराजित गर्दै अफ्रिकी मुलुक मोरक्को विश्वकपको सेमिफाइनलमा पुगेको छ ।
२०१६ को युरो च्याम्पियन पोर्चुगल मोरक्कोसँग १-० ले पराजित भएको छ ।
मोरक्कोले पहिलो हाफको ४३ मिनेटमा गरेको गोल नै सेमिफाइनल पुग्न प्रयाप्त भयो ।
पोर्चुगल भने यसपटक पनि क्वाटरफाइनल भन्दा अघि बढ्न सकेन । यो सँगै क्रिष्चियानो रोनाल्डोको विश्वकप जित्ने धोको अधुरै रहेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।