लुम्बिनी जनरल इन्स्योरेन्सका सञ्चालक गणेशराज रेग्मीले दिए राजीनामा 

Share News

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण शेयरधनीको समूहबाट निर्वाचित सञ्चालक गणेशराज रेग्मीले पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको पुस १९ गते बसेको सञ्चालक समिति बैठकले रेग्मीले दिएको राजीनामा स्वीकृति गरेको नेप्सेमार्फत जानकारी गराएको हो । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।