ग्रीन डेभलपमेन्ट बैंकका सञ्चालक श्रेष्ठले दिए राजीनामा

Share News

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक प्रकाशकुमार श्रेष्ठले राजीनामा दिएका छन् ।

सर्वसाधारण समूहका सञ्चालक श्रेष्ठले पदबाट दिएको राजीनामा पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनीले नेप्सेमार्फत जानकारी दिएको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।