काठमाडौं । बुधवार नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीको २३ लाख १२ हजार ४९७ दशमलव २२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीद विक्री गर्न सक्नेछन् ।
कम्पनीले गत वर्ष २०७८ असोज २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।