काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभा कम्पनीको कार्यालय थानकोट परिसरमा बिहीवार सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षसम्मको वार्षिक प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पारित गरेको छ ।
सबै प्रतिक्रिया हेर्नुहोस
अहिलेसम्म कुनै प्रतिक्रिया छैन।