बैंक अफ काठमाण्डूको बोनस शेयर सूचीकृत, कहिले बाट कारोबार गर्न मिल्छ ?

Share News


काठमाडौं । शुक्रवार नेप्सेमा बैंक अफ काठमाण्डू लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको ६३ लाख ७४ हजार ३९६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर  शेयरधनीले आइतवार देखि खरीद विक्री गर्न सक्नेछन् ।

कम्पनीले मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । कम्पनीले साधारण सभाले पारित गरेको एक महीनाभित्रै बोनस शेयर सूचीकृत गराएको छ ।  
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।