माउन्टेन इनर्जी नेपालको अध्यक्षमा सुहृदराज घिमिरे चयन

Share News

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले अध्यक्षमा सुहृदराज घिमिरे चयन गरेको छ ।

कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा घिमिरेलाई चयन गरेको नेप्सेमार्फत जानकारी दिएको हो । साथै बैठकले प्रबन्धक सञ्चालकमा मनोहर दास मुललाई नियुक्त गरेको छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।